हाम्रो सेवाहरु
- Home
- Services
ब्याट्री खोज्नुहोस
आफ्नो मोटरसाइकल, कार, बस, ट्रक तथा ट्याक्ट्ररमा कुन साइजको ब्याट्री लाग्छ आफै खोज्न सक्नुहुन्छ । र ति ब्याट्रीहरुको साइज, क्षमता, वारेन्टी के कति भनेर पनि हेर्न सक्नुहुन्छ । साथै ति ब्याट्रीहरुको बजार मुल्या (MRP) पनि हेर्न सक्नुहुन्छ ।
यसमा हामीले आफ्नो घर, गोदाम, अफिसमा प्रयोग हने पावरको हिसाब गर्न सक्छौं र मात्र संख्या छानेको भरमा इन्भरटरको साइज तथा कति समय ब्याक-अप लिने भनेर हिसाब आफै निकाल्न सक्छौं । यसबाट हामीले हाम्रो आवश्यकताको बारेमा मोटा-मोटी हिसाब आफै निकाल्न सक्छौं ।
ब्याट्री संभार
उचित स्याहर सम्भार तपाईंको ब्याट्रीको आयु बढाउनको लागि महत्वपूर्ण छ। हामी तपाइँको मोटरसाइकल, इन्भर्टर र सौर्य ब्याट्रीहरूको हेरचाह गर्ने बारे विस्तृत मार्गनिर्देशनहरू प्रदान गर्दछौं जसले गर्दा तिनीहरूबाट उच्चतम लाभ लिन सकिन्छ ।
महत्वपूर्ण लेखहरु
ब्राण्डहरुको जानकारी
सही ब्याट्री छनोट गर्न धेरै विकल्पहरू उपलब्ध हुन सक्छ । हाम्रो निष्पक्ष समीक्षा र तुलनाहरूले तपाईंलाई आफ्नो आवश्यकता र बजेटको लागि उत्तम छनौट गर्न मद्दत गर्दछ । हामी बिभिन्न ब्राण्डहरु, तिनिहरुको वारेन्टि तथा सर्भिस स्टेशनको बारेमा पनि जानकारी दिनेछौं ।
बिशेषज्ञको सल्लाह
कुनै प्रश्न छ वा विशेष सल्लाह चाहिन्छ? हाम्रा विशेषज्ञहरू हरदम मद्दत गर्न तयार छन । हामी नयाँ प्राविधि र यसको प्रगतिहरूको बारेमा सु-सुचिन गर्नेछौं ।
यदि तपाई आफ्नो प्रोडक्ट हामी मार्फत देखाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।