विभिन्न प्रकारका ब्याट्रीको हेरचाह
कसरी गर्ने ?

सबै प्रकारका ब्याट्रीहरूलाई राम्ररी राख्नाले तिनीहरूको आयु लम्ब्याउन सकिन्छ । यहाँ विभिन्न प्रकारका ब्याट्रीहरू दुरुस्त राख्नका लागि सामान्य जानकारीहरु छन ।

लीड-एसिड (LA) ब्याट्रीहरू (अटोमोटिभ, इन्भर्टर आदिमा प्रयोग हुने )

लिथियम-आयन (Li-ion)ब्याट्रीहरू (सौर्य तथा सम्पूर्ण इलेक्ट्रोनिक्स, इलेक्ट्रिक गाडीहरुमा प्रयोग हुने)

निकेल-क्याडमियम (Ni-Cd) ब्याट्रीहरू ( पोर्टेबल इलेक्ट्रोनिक्स सामानमा प्रयोग हुने )

निकेल-मेटल हाइड्राइड (Ni-MH) ब्याट्रीहरू ( पोर्टेबल इलेक्ट्रोनिक्स सामानमा प्रयोग हुने )

Scroll to Top